–तारा केसी
कोरोना कहर कति सत्य र कति अफवाह ? ६ महिना सम्म देशमा लक डाउन गर्दा राज्यको ढुकुटीबाट तलव–भत्ता र सुविधा लिनेलाई त क्यै फरक नपर्ला ! तर, आम जनताको जीवन गुजाराको सवाल पेचिलो बनेको सन्दर्भ प्रति राज्यको चासो खै ?
बेरोजगारी र भोककै कारण हजारौले आत्म हत्या गरि सके ! र दिनहु यो सिलसिला जारी छ। कोरोनाले भन्दा साधारण उपचार नपाएर जनता मरिरहेका छन।
कैले सम्म चल्छ यसरी? जनतालाई आहत माथि आहत ! राज्य जिवित छ भनेर कसरी मान्ने ? कुनै विकल्प दिनु पर्दैन?
प्रकाशन मिति–२०७७ साल भाद्र १९ गते शुक्रवार ।
No comments:
Post a Comment