

Shweta Khadka, one of the famous actresses of Nepal. She is a movie producer, social activist, and businesswoman. Gorgeous lady is a managing director of MRS & Engineering P. Ltd., and owner of Himalayan Java (a popular coffee shop) in Rising Mall, Kathmandu.
Shweta started her acting career from the movie ‘Kaha Bhetiyela’ by late actor Shree Krishna Shrestha, released in theater in 2008. Her notable performance in this movie, she received positive appreciation, love from the audiences.
after the success of ‘Kaha Bhetiyela’, she played in other movies as well, like, ‘Hasi Deu Ek Fera’ (released on 2010), ‘Shreeman Shreemati (released on 2011), Kohinoor (released on 2014), Kanchi (released on 2018).
‘Kanchhi’ which was released in cinemas in 2018, is produced by Shweta. ‘Kohinoor’ was the last movie of Shree Krishna Shrestha but this movie received huge success in the box office.
Besides business and movie, Shweta is the founder of ‘Shweta Shree Foundation’ which is non-profit, charity oriented towards social service. This Foundation focused on providing help to underprivileged and poor and needy people so they can help themselves to face their economic and social hardships and eventually become independent. The Foundation was established in the fond memory of Late Shree Krishna Shrestha.
Recently, Shweta Khadka joined to build cancer Hospital in memory of late Shree Krishna Shrestha, National Hospital and Cancer Research Center to be constructed in Godavari, Lalitpur. And Shweta also became a brand ambassador of ‘Machhapuchchhre Bank Limited’.

The winner Beautician Nepal 2018, Shilashma Hamal Malla is competing at Mrs. Tourism Ambassador Universe 2020 being held in Malaysia.
By Profession Shilashma is a beautician. Her Participation at Mrs. Tourism Ambassador Universe 2020 is managed and coordinated by Batika Entertainment Pvt. Ltd. owned by Goma Adhikari Dhital, the national director for the event in Nepal.
Mrs. Universe 2020 is being held in Malaysia from 1st January to 4th January 2020. The finale is scheduled at KK Plaza, Kota Kinabalu, Sabah, Malaysia.

युगान्तकारी चलचित्र लेखक मौनता श्रेष्ठको लेखन तथा निर्माणमा बन्न लागेको लेडी एक्सन प्रधान चलचित्र आँधी तुफान २ को निर्देशन अग्रज चलचित्र निर्देशक मदन घिमिरले गर्ने भएको छ।
यस संवन्धमा असोज १ गते विहीवार विश्वकर्मा पूजाको पावन अवसर पारेर निर्माता तथा लेखक श्रेष्ठ र निर्देशक घिमिरे वीच एग्रिमेन्ट भएको छ। संगीतकार विकास चौधरीको संगीतमा उदितनारायण झाले गाउने गरेर एक गीतको काम समेत भएको निर्माता तथा लेखक श्रेष्ठले बताएका छन्।
सत्य घटनामा आधारित रहेर निर्माण हुन लागेको चलचित्र आँधी तुफान २ को कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । कोरोनाको कहर केही साम्य हुने बितिकै छायाँकनमा जाने गरेर हाल चलचित्रको प्रि प्रोडक्सन काम भइरहेको छ।
केही दिनमै चलचित्रका कलाकारहरु पनि सार्वजनिक गरिने भएको निर्माता श्रेष्ठले भनेका छन्। युवा लेडीहरुको चाहना र सोच अनुरुपको गजबको चलचित्र वन्ने दावी निर्माता तथा लेखक श्रेष्ठको रहेको छ।
प्रकाशन मिति–२०७७ साल असोज १ गते विहीवार ।
काठमाडौं। चन्दावती, विन्दास, व्याड ब्वाइ नामक नेपाली चलचित्र तथा केही भोजपुरी चलचित्रमा समेत स्वभाविक अभिनय गरेर ख्याति कमाएकी अभिनेत्री रेखा घिमिरे हाल चलचित्र तथा सौन्दर्य व्यवसायमा बिजी बनेकी छन्।
यो हप्ता रिलिज भएको मेरो जिन्दगी बोलको गीतको भिडियोमा रेखाले गरेको मामिक भिडियोवाट अझ उनी चर्चामा आएकी छन्। भर्खर जन्मेको छोराको लागि कलेजो दान दिने पिताको सत्यघटनामा आधारित उक्त गीतको भिडियोमा आमाको स्वभाविक अभिनयमा रेखाले बेजोड अभिनय गरेकी हुन।
अभिनयको अलावा आफ्नै होम प्रोडक्सन हाउस आई प्रोडक्सन मार्फत सिनेमाको उपकरण व्यवसायमा समेत रेखा व्यस्त वनेकी छन्। कोरोना कहरका कारण हाल यो व्यवसायलाई व्यापक असर परेको वताउने रेखा म्युजिक भिडियोको अभिनयमा नै व्यस्त बन्दैआएकी छन्। स्वभाविकता तथा यथार्थवादी अभिनय गर्न अत्यन्त रुचाउने रेखा आफूलाई यसैमा समाहित गर्न रुचाउंछिन्।
प्रकाशन मिति–२०७७ साल भाद्र २७ गते शनिवार ।
काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९०_को कारण देखाएर विगत पाँच महिनाभन्दा बढी समयदेखि जारी लकडाउनले गर्दा देशका जनताहरुको अवस्था नाजुक भैसकेको छ।
नेपाली जनताको नाजुक अवस्था भैसक्दा पनि नेपाली जनताको अमूल्य भोटवाट देश वनाउंछु भनेर कसम खाएर हिंडेका नेताहरुले केही राहत दिएन। उनीहरु केवल सत्ताको लुछाचुंडी गरेर सत्ताको नाटक देखाइरहेको छ।
यो अवस्थामा नेपाली जनताले जे सोचेको थियो। त्यो नपाउंदा भोक पेटले विद्रोह जन्माउन थालिसकेको छ। त्यो विद्रोहको आवाज सामाजिक सञ्जालहरुमार्फत घन्किन थालिसकेको छ। यससंवन्धमा आक्रोशमा चर्चित अविवाहिता लोकदोहरी गायिका लक्ष्मी आचार्यले सरकारलाई तिखो व्यंग्य गरेर विद्रोह पोखेकी छन्।
एक हरफमा "देशको हालत देख्दा बिबाह गरेर दुईटा जङ्गबहादुर र यौटा पृथ्वीनारायण नजन्माइ भएन जस्तो लाग्न थाल्यो" भनेकी छन्।
गायिका लक्ष्मी आचार्यको यो सटिक स्टाटस्मा धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन्। गायिका आचार्यको यस प्रतिक्रियालाई समर्थन गर्ने कतिपयले जंगवहादुर र पृथ्वीनारायण जन्माउन काजी बालनरसिंह कुंवर र नरभूपाल शाह दुवैसंग विवाह गर्नुपर्ने जस्तो ठट्यौली प्रतिक्रिया पनि दिएको पाइएको छ।
यथार्थमा देशको वर्तमान हालत देख्दा जंगवहादुर तथा पृथ्वीनारायण जस्ता सपुत नै चाहिने हो कि भन्ने बहस हुन थालेको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र २३ गते मंगलवार ।
Well, even though Rekha and Amitabh Bachchan went their separate paths afterwards, but it is well-known that Rekha has always seen making appearances supporting a sindoor on her forehead.
While most people for long dismissed it to be Rekha's unique style statement, Deepali Issar, actor Puneet Issar's wife believes it to be otherwise. She once revealed, "Rekha wears sindoor for Amitabh Bachchan."
In one of her previous interviews, while receiving an award, Rekha said, "In the city I come from, it's fashionable to wear sindoor." She has been wearing sindoor for more than two decades now!
In a candid interview in 2008, she was again asked about the reason behind wearing sindoor. She said, “I don’t worry about people’s reactions. By the way, I think it looks rather nice on me.. sindoor suits me.”
Some say that Rekha is still smitten by Big-B. In one of her interviews to Hindustan Times in 2008, when the journalist asked her if she would like people to stop connecting her to Mr. Bachchan, she immediately replied, “Why? I hope not. Mr Bachchan is one of the best things to have happened in my life. The best teacher, the best guru. Well, I’ve chosen to learn as much from his off-camera.. as from his on-camera demeanours.”
This is a heartbreaking tale of unrequited love which never saw the light of the day! Post-Silsila, Amitabh is said to have ignored Rekha altogether. Though the two came quite close to starring together in R Balki’s Shamitabh, they did not share any screen space together. This shows that the wounds may have healed with time, the scars never disappeared.
‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । हालसम्म नाम चयन नगरिएको थापाको चलचित्रमा अभिनेत्री खड्का आमाको भूमिकामा देखिने भएकी छन्। चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा बोल्ने छ ।
कोरोना महामारी र हालको लक डाउनको अवस्था अलिक सहज हुने बित्तिकै चलचित्रको छायाँकन सुरु हुने जनाइएको छ। अमर नायक श्रीकृष्ण श्रेष्ठकी जीवन संगीनी अभिनेत्री स्वेता खड्का गंभीर तथा स्वभाविक अभिनयकी माहिर अभिनेत्री हुन्। चलचित्र कहाँ भेटिएलावाट नेपाली चलचित्र उद्योगमा डेब्यु गरेकी अभिनेत्री खड्काले त्यसपछि श्रीमान–श्रीमती, कोहिनूर र कान्छीमा अभिनय गरेकी थिइन्।
प्रकाशन मिति–२०७७ साल भाद्र १८ गते विहीवार ।यही भाद्र २१ गतेदेखि राति ९ः३० बजेवाट आइतवार, सोमवार, मंगलवार र बुधवार गरेर हप्ताको चार दिन लगातार प्रसारण हुने नेपाल टेलिभिजनले जनाएको छ। विसं. २०५५ सालमा नेपाल टेलिभिजनले यो टेलिश्रृङ्खला पहिलो पटक प्रसारण गरेको थियो । नेपाली समाजमा ब्याप्त छुवाछुत र जातीय विभेदमा आधारित पहिलो बहुचर्चित अनि बहुप्रशंसित टेलिशृङ्खला हो।
विसं.२०४० को दशकको कथानक पृष्ठाधार बोकेको “कालीगण्डकीको सेरोफेरो”ले म्याग्दी , पर्वत र पोखराको परिवेशमा अन्याय,उत्पिडन ,शोषण र दमन झेल्न बाध्य पारिएका दलित समुदायको कथा–ब्यथालाई यथार्थवादी शैलीमा अगाडि ल्याउने इमान्दारीपूर्वक प्रयास गरेको छ। यस टेलिश्रृंखलामा अभिनेत्री अनिता केसीले प्रमुख भूमिकामा गजबको बुलन्द अभिनय गरेकी छन्।
अभिनेत्री केसीले उच्च खानदानको परिवारको छोरीको भूमिका गरेकी छन्। उच्च खानदानको कुलघरानामा जन्मेकी तथा हुर्केकी अनिता केसीले दलित रवि गिरीको भाइ भुषण पोखरेलसंग प्रेम गर्ने कथावस्तुवाट कालीगण्डकीको सेरोफेरो अगाडि बढ्ेको छ। जातिय चरम विभेदलाई यी दुई पात्रको प्रेम संवन्धले छताछुल्ल पार्ने कार्य भएको छ। जुन अत्यन्त मर्मस्पर्शी तथा हर्टमा टच हुने गरेको छ।
हाल अमेरिकामा रहेका भावनाशील निर्देशक कृष्णमुरारी ढुंगेलले यस टेलिचलचित्रको निर्देशन गरेका हुन। काली गण्डकीको सेरोफेरोमा अनिता केसी, भूषण पोखरेल, रवि गिरी, गणेश मुनाल, खेम शर्मा, कोपिला थापा, गोपालराज मैनाली, शेरवहादुर लगायतका कलाकारहरुको अभिनय रहेको छ। नृत्य निर्देशन ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठले गरेका हुन।
प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।
नायिका शोभा महर्जन चलचित्रको अभिनयको अलावा फेसन डिजाइनिङमा पनि नंबरी नायिका हुन।
हिजोआज नायिका महर्जन हाइकु लगायतका लामा तथा छोटा कविता लेखनमा पनि त्यतिकै तल्लिन बनेकी छन्। शोभा महर्जनका कवितामा स्वभाविकता तथा यथार्थता पाइने गरेको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।काठमाडौं। भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार दुःखद निधन भएको छ। झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्व राष्ट्रपति मुखर्जीको ८४ बर्षको उमेरमा निधन भएको हो।
भारतीय समाचार माध्यमका अनुसार, मुखर्जी केही दिनदेखि अचेत अवस्थामा थिए। मुखर्जीका छोरा तथा पूर्व सांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् पिता प्रणव मुखर्जीको निधन भएको पुष्टि गरेका छन्।
मुखर्जी भारतको १३ औँ राष्ट्रपति हुन। मुखर्जीको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो ।राष्ट्रपति हुनु पहिले भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता समेत रहेका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत भएका थिए।
मुखर्जीको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । मुखर्जीको श्रीमती सुभ्रा मुखर्जीको भने मुखर्जी राष्ट्रपति भएकै बेला सन् २०१५ मा निधन भएको थियो ।

काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...