Monday, October 12, 2020

विहेपछि महिलाहरुको हिप र स्तन बढ्नुको गजबको रहस्य



काठमाडौं। प्राय जसो बिहेपछि महिलाहरुको शारीरिक परिवर्तन हुनु स्वाभाविक नै मानिन्छ । विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ। उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन देख सकिन्छ । 

साथै बिवाह पछी महिलाहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । सामान्य तय अन्य महिलाको तुलनामा विवाहित महिलाको हिप र स्तनको आकारमा धेरै परीवर्तन भएको देख्न सकिन्छ ।हाम्रो देशमा सामान्यतय महिलाहरु सानै उमेरमा शा’रीरिक विकास नभएकै बेला बिवाह गर्छन त्यस कारणपनि बिहेपछी हिप र चेस्टको साइज बढ्नु अथवा ठूलो हुनु सामान्य मानिन्छ। तर अमेरिकामा एक सोधकर्ताहरुले भने भिन्नै तथ्य पत्ता लगाएका छन् ।

सोधकर्ताका हरुको अनुसार जुन महिलाले एक दिनमा पटक पटक यौन सम्बन्ध राखेका थिए उनीहरुको हिपको आकार अरु महिलाको भन्दा अलिकति बढी भएको पाएका थिए । साथै हिपको आकार ठूलो भएका महिलाहरुलाई गर्भवती हुदा खासै समस्या नहुने समेत एक अनुसन्धानले बताइएको थियो ।



१.अनिन्द्राः बिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ । थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घंटा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने गर्दछ ।


२. हर्मोनको परिवर्तनः बिहे पछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ,जुन तौल बढाउन जिम्मेवार छ ।


३.उमेरको असरः विभिन्न अनुसन्धानका अनुशार बिहेपछि बढ्दो उमेरसँगै महिलाहरूको मेटाबोलिजमको दर कम हुदै जान्छ । जस कारण शरिरमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ ।


४.सामाजिक दबाब कम हुनुः महिलाको लागि बिहे अघि राम्रो देखिन तथा राम्रो पति पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन । तर बिहे पछि यो द’बाब कम हुन्छ , जसकारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन् र तौल बढ्न जान्छ ।


५.धेरै टिभी हेर्नुः प्रायजसो बिहे पछि हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन भने श्रीमती गृहणी को रुपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनिहरुको सामान्य दैनिकी कुरा हो। जसबाट उनिहरुको शरिर शारिरिक रुपले निष्क्रिय रहने हुदाँ मोटोपन बढ्छ ।


६. टेन्सन बढ्नुः बिहेपछि धेरैजसो महिलाहरुलाई नयाँ वाताबरणमा घुलमिल गर्न असहज हुन्छ। यसले तनाब बढ्छ र साथसाथै तौल पनि ।


७.गर्भवती अवस्थाः सामान्यतया बिहे भएको १-२ बर्ष पछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन। महिला गर्भ’वती हुँदा आउने हर्मोनको परिवर्तन तथा चुस्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ।


८. लापर्वाहीः बिहेअघि महिलाहरु आफ्नो खानपिनलाई नि’यन्त्रणमा राखेका हुन्छन। तर बिहे पछि जिवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउदैन्न । त्यसैले तौल बढ्छ ।


९. खानपिनमा परिवर्तनः बिहेपछि पतिको घरमा जस्तो खाना हुन्छ त्यस्तै खाना खानुपर्छ, धेरैजसोले ज्यादा फ्याट र मसलादार खाना खाने गर्दछन, यसले तौल बढाउँछ।


१०.परिवर्तनः बिहेपछि पति र घरपरिवार अनुशारको रुटीन बन्नेगर्दछ । यसकारण महिलाहरु आफ्नो ध्यान राख्ने मौका पाउदैन्न र तौल बढ्छ । 





Friday, October 9, 2020

सपनाश्री र रामकृष्ण श्रेष्ठको सदावहार गीत लालुपाते सार्वजनिक

 




काठमाडौं। लालुपाते फूलझै हांसन लौन माया पिरती गासन–उकाली र ओराली धाउनेले नलाउ माया छोडेर जानेले ! ख्यातिप्राप्त गायिका सपनाश्री तथा चर्चित गायक रामकृष्ण श्रेष्ठको गायन रहेको यो सदावहार गीतको भिडियो सार्वजनिक भएको छ।

 गायक रामकृष्ण श्रेष्ठको व्यक्तिगत आरजे रामकृष्ण श्रेष्ठ च्यानलवाट रिलिज भएको हो। काठमाडौं महानगरपालिका वडा नंबर ३२ अनामनगरमा आयोजित कार्यक्रमवीच गायक श्रेष्ठको गुरु बरिष्ठ अभिनेता राजकुमार शाहको प्रमुख आतिथ्यतामा उक्त गीतको भिडियो रिलिज गरिएको हो।
 सिन्धुलीको रातामाटाको मनमोहक सुरम्य ग्रामिण बस्तीमा गजबले मनै लोभ्याउने शैलीको कथानकतामा खिचिएको गीतको भिडियोमा गायक रामकृष्ण श्रेष्ठको गायन प्रस्तुति पनि लोभलाग्दो देखिएको छ। 

नेपाली आमिर खान उपनामले पनि चिनिएका गायक श्रेष्ठको अभिनयको साथमा लिडरोलमा शिवन पोखरेल, कुसुम घोतानी र जयराम बर्माले अभिनय गरेका छन्। निर्देशन शिबन पोखरेलकै रहेको छ। छायाँकन महेश महराले गरेका हुन। 

प्रकाशन मिति–२०७७ साल असोज ९ गते शुक्रवार ।  

Sunday, September 20, 2020

Shweta Khadka, one of the famous actresses of Nepal

 


Shweta Khadka, one of the famous actresses of Nepal. She is a movie producer, social activist, and businesswoman. Gorgeous lady is a managing director of MRS & Engineering P. Ltd., and owner of Himalayan Java (a popular coffee shop) in Rising Mall, Kathmandu.

after the success of ‘Kaha Bhetiyela’, she played in other movies as well, like, ‘Hasi Deu Ek Fera’ (released on 2010), ‘Shreeman Shreemati (released on 2011), Kohinoor (released on 2014), Kanchi (released on 2018).

‘Kanchhi’ which was released in cinemas in 2018, is produced by Shweta. ‘Kohinoor’ was the last movie of Shree Krishna Shrestha but this movie received huge success in the box office.

Besides business and movie, Shweta is the founder of ‘Shweta Shree Foundation’ which is non-profit, charity oriented towards social service. This Foundation focused on providing help to underprivileged and poor and needy people so they can help themselves to face their economic and social hardships and eventually become independent. The Foundation was established in the fond memory of Late Shree Krishna Shrestha.

Recently, Shweta Khadka joined to build cancer Hospital in memory of late Shree Krishna Shrestha, National Hospital and Cancer Research Center to be constructed in Godavari, Lalitpur. And Shweta also became a brand ambassador of ‘Machhapuchchhre Bank Limited’.


Shilashma Hamal Malla (Mrs. Tourism Ambassador Universe 2020)

 

The winner Beautician Nepal 2018, Shilashma Hamal Malla is competing at Mrs. Tourism Ambassador Universe 2020 being held in Malaysia.


By Profession Shilashma is a beautician. Her Participation at Mrs. Tourism Ambassador Universe 2020 is managed and coordinated by Batika Entertainment Pvt. Ltd. owned by Goma Adhikari Dhital, the national director for the event in Nepal.


Mrs. Universe 2020 is being held in Malaysia from 1st January to 4th January 2020. The finale is scheduled at KK Plaza, Kota Kinabalu, Sabah, Malaysia.



Thursday, September 17, 2020

तीनजना साहसी लेडीहरुको आँधी तुफान २


 काठमाडौं। तीनजना साहसी लेडीहरुको कथामा एक दशक अगाडि निर्माण भएको चलचित्र आँधी तुफानको अर्को सिक्वेल चलचित्रका रुपमा आँधी तुफान २ निर्माण हुने भएको छ।

 युगान्तकारी चलचित्र लेखक मौनता श्रेष्ठको लेखन तथा निर्माणमा बन्न लागेको लेडी एक्सन प्रधान चलचित्र आँधी तुफान २ को निर्देशन अग्रज चलचित्र निर्देशक मदन घिमिरले गर्ने भएको छ।

 यस संवन्धमा असोज १ गते विहीवार विश्वकर्मा पूजाको पावन अवसर पारेर निर्माता तथा लेखक श्रेष्ठ र निर्देशक घिमिरे वीच एग्रिमेन्ट भएको छ। संगीतकार विकास चौधरीको संगीतमा उदितनारायण झाले गाउने गरेर एक गीतको काम समेत भएको निर्माता तथा लेखक श्रेष्ठले बताएका छन्। 

सत्य घटनामा आधारित रहेर निर्माण हुन लागेको चलचित्र आँधी तुफान २ को कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । कोरोनाको कहर केही साम्य हुने बितिकै छायाँकनमा जाने गरेर हाल चलचित्रको प्रि प्रोडक्सन काम भइरहेको छ। 

केही दिनमै चलचित्रका कलाकारहरु पनि सार्वजनिक गरिने भएको निर्माता श्रेष्ठले भनेका छन्। युवा लेडीहरुको चाहना र सोच अनुरुपको गजबको चलचित्र वन्ने दावी निर्माता तथा लेखक श्रेष्ठको रहेको छ। 

             प्रकाशन मिति–२०७७ साल असोज १ गते विहीवार ।

४८ बर्ष लामो राजनीतिमा नेता राजेन्द्रप्रसाद श्रेष्ठको निष्ठाको राजनीति

 काठमाडौं। विगत ४८ बर्षदेखि नेपाली राजनीतिमा माटोको अनि संघर्षको राजनीति गर्दै काठमाडौंका जनतामा समर्पित भएर लाग्दैआएका नेता राजेन्द्रप्रसाद...